Sunday, January 30, 2011

कवयत्री ओमी शर्माको निधन

नेपाली कविता साहित्यमा निकै सक्रियताका साथ क्रियाशील साहित्यकार ओमी शर्माको असामयिक निधन भएको छ। २०६७ असोज ९ गते उनको निधन भएको हो। उनी नेपाली केन्द्रीय विभाग अन्तर्गत वैदेशिक स्नातक कार्यक्रम सँग सम्बन्धित हुनु हुन्थ्यो। शर्मा मुटो रोगको बिरामी हुनुहुन्थ्यो। उनका सहेली, मार्ग, हवा जस्ता फुटकर कविताहरू चर्चित छन्। उनको स्मृतिमा कोक (कोठे कविता) गोष्ठी जस्ता कार्यक्रम सञ्‍चालन भएका छन्। उनको तस्वीर मदन पुरस्कार पुस्तकालयमा संरक्षित छ। नेपाली केन्द्रीय विभाग उहाँको निधन प्रति दु:ख व्यक्त गर्छ।

No comments:

Post a Comment