Monday, June 13, 2011

नेपाली विभागमा सम्पन्न गरिएका शोधपत्रहरू

अब नेपाली केन्द्रीय विभागबाट सम्पन्न भएका शोधपत्रहरूको सूची अनलाईन हेर्न पाइने भएको छ। यस विबागबाट सम्पन्न गरिएका विगत ४५ वर्ष (२०२५ साल) देखि हालसम्मका शोध पत्रहरू यस ब्लगमा राखिएका छन्।विशेष गरी अकारादी र कालक्रमलाई विशेष प्राथमिकतामा राखेर यसको व्यवस्थापन गरिएको छ। यस विभागबाट शोधलेखन कार्य निरन्तर चलिरहने भएकाले यसलाई अद्यावधिक गर्दै लगिने छ।

8 comments:

  1. तपाईंहरूको बेबसाइटको ठेगाना लेख्ने र सार्वजनिक गर्ने कष्ट गर्नोस न त

    ReplyDelete
    Replies
    1. हाम्रो वेव साइट ठेगाना www.nepalidepartment.edu.np हो।

      Delete
    2. This comment has been removed by the author.

      Delete
  2. मैले नेपालीको पाठ्रयक्रम हेर्न खोजेको थिएँ तर यति अशुद्ध र लापरबाही पाएँ । त्यो देखेर नेपाली विभगप्रति दया लाग्यो । तपाइहरूले त्यो पाठ्रयक्रम बुझ्छन र पढ्छन भनेरै राखेको हो कि देखाउन मात्र ????????????????????????

    ReplyDelete
    Replies
    1. शिव लम्साल जी कमेन्टका लागि धन्यवाद अब तपाइँले www.nepalidepartment.edu.np मा नेपालीको पाठ्यक्रम हेर्न सक्नु हुन्छ।

      Delete
    2. सर थेसिस लिस्ट देखाउदैन कसरी हेर्ने होला?

      Delete
    3. तपाईहरुको website त अक्षरमा मात्र सिमित छन् त मित्र??
      open हुदैन कहिले नि ,,

      Delete