Wednesday, March 24, 2010

विधापरक उपन्याससम्बन्धी शोधकार्य

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
११९० खगराजजोशी २०२० को दशकका मौलिक नेपाली बालउपन्यासको अध्ययन विधापरक उपन्यास
११९१ विष्णुमाया श्रेष्ठ ‘आगत’ उपन्यासको परिवेशको अध्ययन "
११९२ कुलमणि शर्मा चम्लागाईँ सञ्जय थापाका औपन्यसिक कृतिहरूको अध्ययन "
११९३ तेजप्रसाद पौडेल उपन्यासकार भवानी भिक्षुका औपन्यासिक कृतिहरूको विश्लेषण "
११९४ मोदनाथ अधिकारी भवनी भिक्षुका उपन्यासमा नारीपात्रको अध्ययन र विश्लेषण "
११९५ तीर्थराज थापा उपन्यासकार लिलानाथ थापाका उपन्यास र उपन्यास कारिताको विश्लेषण मूल्याङ्कन "
११९६ शंकरप्रसाद गैरे “विश्वेश्वप्रसाद कोइरालाको सुम्निमा उपन्यासमा यौन–मनोविश्लेषण” "
११९७ मनोजकुमार फुयाल ‘अविरल बग्दछ इन्द्रावती’ टेलिशृङ्खलाको अध्ययन "
११९८ नवराज रेग्मी नेपाली बालउपन्यासको अध्ययन "
११९९ राजेन्द्र खनाल बसाईँ उपन्यासको शैलीवैज्ञानिक अध्ययन "
१२०० नवराज रेग्मी नेपाली बालउपन्यासको अध्ययन "
१२०१ शिवराज अधिकारी समयको हुरी उपन्यासको कृतिपरक अध्ययन "
१२०२ अमृतादेवी शर्मा पचास (वि.सं. २०५१–२०६०) को दशकका नेपाली प्रगतिवादी उपन्यासहरूको सर्वेक्षणात्मक अध्ययन "
१२०३ चन्द्रमणि दाहाल प्रदीप नेपालको उपन्यासकारिता "
१२०४ राजनकुमार वन आहुतिको उपन्यासकारिता "
१२०५ शान्तादेवी बराल भक्तबहादुर नेपालीको उपन्यासकारिता "
१२०६ गीता गौतम डी.पी. अधिकारीको उपन्यासकारिता "
१२०७ कुलप्रसाद कोइराला विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासकारिताको मूल्याङ्कन विश्लेषण "
१२०८ कृष्णप्रसाद डुम्रे ‘बराईँ’ उपन्यासको चलत्रिीकरण "
१२०९ नित्यानन्द सुवेदी लैनसिंह वाङ्गदेलका उपन्यासमा यथार्थवाद "
१२१० धु्रप्रसाद सुवेदी नेपाली आञ्चलिक उपन्यासको ऐतिहासिक सर्वेक्षण "
१२११ धर्मराज पराजुली वसन्ती उपन्यासको चलचित्रीकरण "
१२१२ उमेशचन्द्र अधिकारी बाङ्देलको उपन्यासकारितामा त्रिकलाको प्रभाव "
१२१३ लीलाधर ज्ञवाली पारिजातका उपन्यासमा प्रगतिवाद "
१२१४ यदुनाथ पौड्याल उपन्यासकार मोहनबहादुर मल्ल र उनका प्रतिनिधि उपन्यास "
१२१५ वासुदेव आचार्य उपन्यसकार हृदयचन्द्र सिंह प्रधान "
१२१६ रोशन गिरी वि.सं. २०३० को दशकका मौलिक नेपाली बालउपन्यासमा मनोविज्ञान "
१२१७ मीनराज खनाल विनोदप्रसाद धितालको उपन्यासकारिताको अध्ययन "
१२१८ टीकाहरि बराल ‘सुम्निमा’ उपन्यासको पात्रविधान "
१२१९ राजेन्द्रकुमार लिम्बु २०३० को दशकका मौलिक नेपाली बालउपन्यासमा स्वैरकल्पना "
१२२० शान्ता कार्की उपन्यासकार विजय मल्ल "
१२२१ केशव सुवेदी नेपाली उपन्यासको विकास प्रक्रिया (आरम्भदेखि १९९० सम्म) "
१२२२ अम्बिकाप्रसाद रेग्मी उपन्यासकार खड्गबहादुर सिंह "
१२२३ रामप्रसाद भट्टराई उपन्यासकार रमेश विकल र उनका उपन्यास "
१२२४ शारदा शर्मा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्र तथा तिनको दृष्टिकोण र आकाङ्क्षा "
१२२५ पुरूषोत्तम भट्टराई साहित्यकार सुन्दरप्रसाद बहा दुःखीका ऐतिहासिक उपन्यासमा पात्रविधान "

No comments:

Post a Comment