Wednesday, March 24, 2010

विधापरक समालोचनासम्बन्धी शोधकार्य

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
१२५७ कमलप्रसाद पाण्डेय नेपाली समालोचनाको अध्ययन वि.सं. १९७९–२००३ विधापरक समालोचना
१२५८ बालाकृष्ण अधिकारी नेपाली साहित्यको इतिहासलेखनको अध्ययन "
१२५९ यामानाथ घिमिरे घनश्याम कँडेलका समालोचनाप्रवृत्तिहरूको अध्ययन "
१२६० यादवप्रसाद गर्तौला नेपाली समालोचना परम्परामा समालोचक चूडामनाथ भट्टरायको योगदान "
१२६१ विष्णुप्रसाद पाण्डे शरद्चन्द्र शर्मा भट्टराईका समालोचनाको अध्ययन "
१२६२ बलराम खतिवडा कृतिपरक नेपाली समालोचनाको विकास "
१२६३ राधा न्यौपाने समालोचक बाबुराम आचार्य "
१२६४ दिलीपकुमार ढकाल समालोचक यदुनाथ खनालका प्रवृत्तिहरू "
१२६५ नारायणकुमारी अधिकारी समालोचक अभि सुवेदी "
१२६६ दीपक न्यौपाने नेपाली समालोचनाको अध्ययन "
१२६७ गणेश चालिसे समालोचक रविलाल अधिकारी "
१२६८ हरिप्रसाद काफ्ले समालोचक बालचन्द्र शर्मा "
१२६९ देवेन्द्र नेपाल भानुभक्तसम्बन्धी अनुसन्धान–परम्परा "
१२७० नारदप्रसाद दवाडी समालोचक रामणि रिमाल "
१२७१ टेकराज आचार्य भानुभक्तसम्बन्धी लेखन तथा प्रकाशन परम्परा "
१२७२ राजु भुसाल मोहनराज शर्माको समालोचना प्रवृत्ति "
१२७३ देवबहादुर महतरा क्षेत्री नेपाली साहित्यको कालविभाजनमा पाइने मतमतान्तर "
१२७४ प्रचण्ड कटुवाल समालोचक समलाल अधिकारी "
१२७५ घनश्याम घिमिरे नेपाली साहित्यका प्रतिनिधि सेमिनार "
१२७६ दुर्गामणि गौतम इतिहासपरक नेपाली समालोचना "
१२७७ बलराम खतिवडा कृतिपरक नेपाली समालोचनाको विकास "
१२७८ डोरेन्द्रकुमार यादव समालोचक राकेश "
१२७९ होमप्रसाद रिजाल साहित्येतिहासकार दयाराम श्रेष्ठ "
१२८० समुन्तराज न्यौपाने इन्द्रबहादुर राईको लीलालेखनः सिद्धान्त र प्रयोग "
१२८१ माधवप्रसाद नेपाल नेपाली समालोचनाको अध्ययन "
१२८२ वलराम खतिवडा कृतिपरक नेपाली समालोचनाको विकास "
१२८३ उमेशकुमार पोखरेल समालोचक भानुभक्त पोखरेल "
१२८४ अम्बिकादेवी निरौला समालोचक हीरामणि शर्मा पौड्याल "

No comments:

Post a Comment