Wednesday, March 24, 2010

विधापरक कथासम्बन्धी शोधकार्य

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
११४४ चेतनाथ खनाल गणेश रसिकको कथाकारिताको अध्ययन "
११४५ कृष्णप्रसाद घिमिरे लक्ष्मीप्रसाद देवकोटाका कथाको विश्लेषणात्मक अध्ययन "
११४६ प्रमिला खनाल गरूप्रसाद मैनालीका कथाका नारप्पात्रहरूको अध्ययन "
११४७ धु्रवप्रसाद भट्टराई कथाकार धु्रवचन्द्र गौतमका प्रतिनिधि कथाहरूको संरचनात्मक अध्ययन "
११४८ कृष्णप्रसाद काफ्ले परशु प्रधानको प्रतिनिधि कथाहरू सङ्ग्रहभित्रका नारीपात्रहरूको अध्ययन "
११४९ चिरञ्जीवी अधिकारी बालकृष्ण समका कथाको विश्लेषणात्मक अध्ययन "
११५० अनिता लक्ष्मी महर्जन “लघुकथाकार विनयकुमार कसजूका कथाकृतिको विश्लेष्पाण र मूल्याङ्कन” "
११५१ हरि घिमिरे कथाकार विजय मल्लका कथाको विश्लेषणात्मक अध्ययन "
११५२ कुमार आचार्य उनका कथा एवम् कथाकारिताको विश्लेषण र मूल्याङ्कन "
११५३ तुलसी घिमिरे कथाकार भवानी भिक्षुका कथाको विश्लेषण "
११५४ रामप्रसाद दहाल भाषा साहित्यकार सेवी रपुष्कर शमशेर र उनको कथाकारिता "
११५५ रेबता उप्रेती ‘साल्गीको बलात्कृत आँसु’ कथासंग्रहको अध्ययन "
११५६ रमेशजङ्ग सिजापति आधुनिक नेपाली कथाको सम्पादन परम्पराको अध्ययन "
११५७ निर्मलाकुमारी बराल नयाँ सडकको गीत कथासङ्ग्रहको सामाजिक पक्षको अध्ययन "
११५८ सुनील पोखरेल नेपाली विज्ञानकथाको विश्लेषण "
११५९ लक्ष्मीकुमारी घिमिरे ‘श्वेतभैरवी कथासङ्ग्रहको मनोवैज्ञानिक अध्ययन "
११६० मुकुन्द घिमिरे नासो कताङ्ग्रिहको समाजशास्त्रीय अध्ययन "
११६१ देवराज तिवारी नेपाली बालकथाको अध्ययन "
११६२ रेबता उप्रेती ‘साल्गीको बलात्कृत आँसु’ कथासंग्रहको अध्ययन "
११६३ बन्दना ढकाल पचासको दशकका प्रगतिवादी नेपाली कथाहरूको अध्ययन "
११६४ शिप्रा भट्ट नेपाली आत्मकथाको परम्परा "
११६५ ईश्वरीप्रसाद पोख्रेल नेपाली लघुकथाको परम्परा "
११६६ भक्तबहादुर राई नेपाली बालकथामा लोकसाहित्यको प्रभाव "
११६७ राम पौडेल गोविन्द गोठालेका कथामा बाल–मनोविज्ञान "
११६८ शिप्रा भट्ट नेपाली आत्मकथाको परम्परा "
११६९ चूडामणि उपाध्याय भीमनिधिका कथामा पाइने परिवेषको वर्गीकरण र विश्लेषण "
११७० विमल आचार्य गोविन्दबहादुर मल्ल ‘गोठाले’ का कथाका सामाजिक पक्षको विश्लेषण र मूल्याङ्कन "
११७१ मोहनप्रसाद चापागाई एउटा बूढो भ्वाइलेन आशावरीको धुनमा कथासङ्ग्रहको कृतिपरक विश्लेषण "
११७२ लक्ष्मी ढुङ्गेल प्राथमिककालीन आख्यानेत्रर गद्यसाहित्यको विश्लेषण "
११७३ महेन्द्र उपाध्याय बाबुराम लामिछानेको कथाकारिता "
११७४ अभिनारायण भण्डारी ‘रूपनारायण सिंहको कथाकारिता’ "
११७५ रूविभणीकुमारी रावल सनत रेग्मीको कथाकारिता "
११७६ गङ्गाराम भुसाल विजय मल्लका कथामा प्रतीक विधान "
११७७ सुनील पोखरेल नेपाली विज्ञानकथाको विश्लेषण "
११७८ बेलकुमारी उचै कृष्णबम मल्लको कथाकारिता "
११७९ लीलाकुमारी उप्रेती पुष्पलाल आचार्यको कथाकारिता "
११८० दुर्गादेवी दाहाल जगदीश घिमिरेको कथाकारिता "
११८१ रेणुका पन्थी पूर्णप्रसाद ब्राह्मणको लघुकथाकारिता "
११८२ भागवत ढकाल भाउपन्थीको कथकारिता "
११८३ उदमाप्रसाद पराजुली नेपाल हास्य–कथामा सामाजिक व्यङ्ग्य "
११८४ बिन्दु शाक्य कथाकार दौलतविक्रम विष्ट "
११८५ तारादेवी काफ्ले पुष्कर शमशेरका कथाशिल्पको विवेचना "
११८६ वासुदेव अधिकारी सोमध्वज विष्टका कथाको विश्लेषण "
११८७ रीताकुमारी भुजेल पुष्यप्रसाद खरेलको कथाकारिता "
११८८ सूर्य अधिकारी रोहिणीविलास लुइटेलको कथाकारिता "
११८९ रामकुमारी घिमिरे माधव भँडारीको कथाकारिता "

No comments:

Post a Comment