Wednesday, March 24, 2010

विधापरक निबन्धसम्बन्धी शोधकार्य

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
१३२० सानु श्रेष्ठ निबन्धकार मानेह दुवालका निबन्धमा युगबोधको अध्ययन विधापरक निबन्ध
१३२१ अनन्तादेवी खनाल घटराज भट्टराईका यात्रासाहित्यिक कृतिहरुको अध्ययन "
१३२२ ललितकुमार अधिकारी मोहनराज शर्माका हास्यव्यङ्ग्यका निबन्धको अध्ययन "
१३२३ नेत्र प्रसाद ज्ञवाली निबन्धकार बालकृष्ण समका निबन्धको विवेचनात्मक अध्ययन "
१३२४ भगबती रिमाल (खनाल) बदरीनाथ भट्टराईका निबन्धकारिताको अध्ययन "
१३२५ नरनाथ लुईटेल हास्यव्यङ्ग्यकार श्याम गोतामे र उनका निबन्धहरुको अध्ययन र मूल्याङ्कन "
१३२६ उपेन्द्रप्रसाद पोख्रेल रामलाल अधिकारीको निबन्धकारिताको अध्ययन "
१३२७ भोलानाथ गुरागाई तेजेश्वरबाबु ग्वंगाःका नेपाली निबन्धहरुको अध्ययन "
१३२८ वीरेन्द्रबहादुर राई ‘वीरेन्द्र एन्.राई’ नेपाली नियात्रा परम्परामा घनश्याम राजकर्णिकारको योगदान "
१३२९ टेकिन्द्र अधिकारी तेजेश्वरबाबु ग्वंगः का नेपाली निबन्धमा सांस्कृतिक पक्षको अध्ययन "
१३३० मनमाया पाठक संस्मरणकार विश्वेश्वरप्रसाद कोइरालाको अध्ययन "
१३३१ तोमप्रसाद सिटौला मोहन सिटौलाको निबन्धकारिता "
१३३२ दुर्गामणि गौतम इतिहासपरक नेपाली समालोचना "
१३३३ राजनकुमार पौडेल ‘विदेशको यात्रा स्वदेशको सम्झना’ कृतिको विश्लेषण "
१३३४ रामप्रसाद भण्डारी वि.सं. २०४० को दशकका नेपाली हास्यव्यङ्ग्य निबन्धहरुको अध्ययन "
१३३५ अञ्जु कोइराला आनन्ददेव भट्टको निबन्धकारिताको अध्ययन "
१३३६ हरिप्रसाद पराजुली ‘काउकुली’ निबन्ध–सङ्ग्रहको अध्ययन "
१३३७ भरतकुमार भट्टराई हास्य र व्यङ्ग्यको सैद्धान्तिक स्वरुप "
१३३८ माधवप्रसाद अधिकारी संस्मरणकार खगेन्द्र संग्रौला "
१३३९ शेरबहादुर बुढाथोकी रमेश विकलको निबन्धकारिता "
१३४० तोमप्रसाद सिटौला मोहन सिटौलाको निबन्धकारिता "
१३४१ टीनदयाल रेग्मी रामचन्द्र गौतमको निबन्धकारिता "
१३४२ महेशकुमार खड्का चूडामणि रेग्मीको निबन्धकारिता "
१३४३ भिक्टर प्रधान सैद्धान्तिक परिप्रेक्ष्यमा नेपाली जीवनी साहित्यको विश्लेषण "
१३४४ दिनमणि भट्टराई नेपाली जीवनी साहित्यको उद्भव र विकास "
१३४५ नवीन ओली रामकुमार पाँडेको निबन्धमा हास्यव्यङ्ग्य "
१३४६ शेषकान्त घिमिरे हास्यव्यङ्ग्यकार बालमुकुन्दको पाण्डे "
१३४७ प्रिया गौतम (पौडेल यात्राकार तारानाथ शर्मा "
१३४८ शिवराम चालिसे हास्यव्यङ्ग्यकार लाटोसाथी "
१३४९ होमनाथ सुवेदी सैद्धान्तिक आधारमा नेपाली यात्रा साहित्यको मूल्याङ्कन "
१३५० भीमप्रसाद सुवेदी लक्ष्मीप्रसाद देवकोटाका निबन्धमा देशभक्ति "
१३५१ योगेन्द्र मणि दाहाल नेपाली हास्यव्यङ्निबन्ध (२०४६ पछि) "

No comments:

Post a Comment