Wednesday, March 24, 2010

संस्थागत योगदानसम्बन्धी शोधकार्य

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
१३५२ पशुपति घिमिरे नेपाली साहित्यको संवद्र्धनमा उपत्यकाभित्रका एफ.एम. रेडियोहरुको योगदान विभिन्न संस्थागत योगदान
१३५३ गीतादेवी पाठक नेपाली बालसाहित्यमा एकता प्रकाशनको योगदान "
१३५४ केदारमणि पौड्याल नेपाली बालसाहित्यमा रत्न पुस्तक भण्डारको योगदान "
१३५५ तेजप्रसाद उपाध्याय नेपाली साहित्यमा नेपाली साहित्य परिषद्, असमको योगदान "
१३५६ यामबहादुर कार्की गोरखापत्र शनिवारीय परिशिष्टाङ्क (२०३१–२०४०) को विवरणात्मक अध्ययन (सूचिपत्र) "
१३५७ विनोद खनाल नेपाली साहित्यको संबद्र्धनमा साझा प्रकाशनको योगदान "
१३५८ प्रेमनारायण भूसाल नेपाली लोकगीतको प्रबद्र्धनमा म्युजिक नेपालको योगदान "
१३५९ प्रकाशप्रसाद लुईटेल नेपाली गीतसङ्गीतको प्रबद्र्धनमा म्युजिक नेपालको योगदान "
१३६० गङ्गाधर अधिकारी नेपाली साहित्यमा ‘धवलागिरि साहित्य प्रतिष्ठान’ को योगदान "
१३६१ रमेशकुमार लुइँटेल आधुनिक गीतको विकासमा म्युजिक नेपालको योगदान "
१३६२ ऋषि पौडेल नेपाली साहित्यको संबद्र्धन र विकासमा झपट पुरस्कार व्यवस्था समितिको योगदान "
१३६३ रामचन्द्र के.सी. जनमतमा प्रकाशित कथाहरुको अध्ययन "
१३६४ विश्मम्भरकुमार शर्मा नेपाली साहित्यमा ‘नेरावि’ को योगदान "
१३६५ रामेश्वरी लुईँटेल कौवा प्रकाशन (एक अध्ययन) "
१३६६ डमरुप्रसाद पौडेल नेपालीभाषा र साहित्यमा नेपाली शिक्षा परिषद् काठमाडौको योगदान "
१३६७ मणिकुमार पोखरेल नेपाली साहित्यमा पूर्वाञ्चल प्रतिष्ठानको योगदान "
१३६८ घनश्याम पौडेल नपाली साहित्यमा पर्वत साहित्य सङ्गमको योगदान "
१३६९ बालकृष्ण लामिछाने रेडियो नेपालको साहित्य संसर कार्यक्रमको योगदान "
१३७० विष्णुप्रसाद अर्याल नेपाली साहित्यमा प्रगतिशील लेखक संघको योगदान "
१३७१ लेखप्रसाद निरौला नेपाली साहित्यमा नेपाली साहित्य प्रचार समिति सिलगढीको योगदान "
१३७२ प्रकाशप्रसाद लुईटेल नेपाली गीतसङ्गीतको प्रबद्र्धनमा म्युजिक नेपालको योगदान "

No comments:

Post a Comment