नेपाली साहित्यका आदीकवि जन्मेको थलो तनहूँको रम्घामा जन्मेका आचार्य नेपाली विषयका प्राध्यापक हुन्। विशेष गरी भाषाव्याकरणसँग सम्बन्धित रहेर अध्ययन-अध्यापन गर्ने गराउने आचार्य नेपाली साहित्यसमालोचना क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन्।१. हाम्रो भाषा (२०४१)
२. नेपाली समालोचनाको प्रारम्भिक चरण (२०५३)
३. नेपाली साहित्य सञ्चय (स.सम्पा.२०५५)
४. आधारभूत नेपाली व्याकरण (२०५८)
५. आदीकवि भानुभक्त जीवन र कविताको सम्परीक्षण (२०५८)
६. विशेष नेपाली (सह-लेखन २०६१)
सम्मान पुरस्कार
शिक्षा दिवस पुरस्कार (२०५२)
गद्दी-आरोहण रजत महोत्सव पदक (२०५३)
महेन्द्र विद्याभूषण (२०५६)
No comments:
Post a Comment