Saturday, December 26, 2009

प्रा.डा. देवीप्रसाद गौतम

वि.. २०१३ सालमा धनकुटा जिल्लामा जन्मेर हाल कीर्तिपुर काठमाडौँमा बसोबास गर्दै आएका गौतम नेपाली केन्द्रीय विभागका प्राध्यापक हुन्। नेपाली भाषाको पदावली व्यवस्थामा विद्यवारिधि गरेका गौतमको अध्ययनअनुसन्धानको क्षेत्र भाषाविज्ञान भए पनि नेपाली समालोचनालेखन क्षेत्रमा पनि उनको क्रियाशीलता देखिन्छ।
प्रकाशित कृतिहरू :
१. नेपाली भाषा-परिचय
२. प्रगतिवाद : परम्परा र मान्यता (२०४९)
३. ध्वनिविज्ञान र वर्णविज्ञान (सह.ले.२०५२)
४. फिलमोरको कारक व्याकरण र नेपाली कारकहरू (२०५३)
५. रूपान्तरण व्याकरण (२०५८)
६. मानक तथा विस्तारित मानक सिद्धान्त (२०५८)
सम्पादित कृतिहरू :
१. नेपाली कथा भाग १,२,३ (०४७/०४९)
२. नेपाली निबन्ध (२०५४)
३. व्यावहारिक नेपाली-अङ्ग्रेजी शब्दकोश (२०५६)
४. नेपाली कथा : समीक्षा र पाठहरू (२०५६)
५. नेपाली कथा (२०५६)

No comments:

Post a Comment