
१. नेपाली कथा भाग १,२,३(सहलेखन),नेपाली व्यावहारिक व्याकरण र अभिव्यक्ति (सहलेखन), नेपाली साहित्य शृङ्खला भाग १,२ (सहलेखन), सरल नेपाली र क, ख तथा १-८ (सहलेखन), सरल नेपाली व्याकरण र रचना भाग १-८ (सहलेखन), नयाँ नेपाली शृङ्खला क, ख तथा १ - १० (सहलेखन) बैतडेली भाषिकामा स्त्रीलिङ्गी प्रयोग (२०४५), झपट स्मृति ग्रन्थ (सम्पा.२०४९), अनिवार्य नेपाली बोध र अभिव्यक्ति (सम्पा.२०५६), बैतडेली भाषिकाका केही पक्ष (२०५८), प्रकीर्ण पर्यवेक्षण (२०५८), लक्ष्मीप्रसाद दवकोटा जीवनी र कृतित्वको अन्त:सम्बन्धको विवेचना (२०५८), लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारित (२०६१)।
२. सम्मान पुरस्कार
महेन्द्र विद्याभूषण ‘क’ र ‘ख’, लारी स्वर्णपदक, झपट पुरस्कार (२०४९), गद्दीआरोहण रजतवर्ष पदक (२०५३), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५५), सैनध्वज नम्दकुमारी विद्वात्वृत्ति पुरस्कार (२०५८)।
No comments:
Post a Comment