Friday, December 25, 2009

नेत्र एटम

पूरा नाम : नेत्रमणि सुवेदी
उपनाम " नेत्र एटम "
जन्म - २०२६ मंसिर २३
मानपुर - ६ ,दाड.
शिक्षा - नेपालीमा स्नातकोत्तर ,कानुन तथा शिक्षामा स्नातक
कृतिहरू
  • सीमान्त आकाश (निवार्तासङ्ग्रह)
  • समालोचनाको स्वरूप (२०६१)
सहलेखन
उपन्यासको विश्‍लेषण - २०५५
उपन्यास सिध्दान्त र नेपाली समालोचना - २०५६
कवितासङग्रह
शब्दहरूको नेपथ्य - २०५६
गजलसङ्ग्रह
भित्र कतै दुख्छ भने - २०६०
सम्पादन
राष्ट्रकवि घिमिरे - समीक्षात्मक अवलोकन - २०६०
तन्नेरी - त्रैमासिक
रजनी - प्राज्ञिक चौमासिक
विशेष सल्लाहकार
दोभान - साहित्य र विविध त्रैमासिक
व्याकरण,भाषा,साहित्य सम्वन्धि तेह्रवटा पुस्तक प्रकाशित
पुरस्कार
नवकविता प्रतिभा पुरस्कार - २०५१
उत्कृष्ट निबन्धकार - २०५४
हृदयचन्द्रस्मृति समीक्षालेखन पुरस्कार - २०६०
सम्प्रति
नेपाली केन्द्रीय विभाग त्रि.वि कीर्तिपुरमा प्राध्यापनरत

No comments:

Post a Comment