Friday, December 25, 2009

डा.देवीप्रसाद सुवेदी


साहित्यिक नाम - देप्रसु
जन्म बि.सं. २००५, मंसिर १० गते, खुदीबेनी, लमजुङ्ग,
सेवा - प्राध्यापन, शिक्षा - एम्.ए. -नेपाली, बी.एड्.
विधा - कविता / समालोचना, अन्य
संलग्नता - सा.प.सं. का महा-सचिब,
पहिलो रचना - बि.सं. २०१७ मा "सिंहनाद" साहित्यिक पत्रिकामा "बर्षाका मेघसँग" शीर्षकको कविता प्रकाशित,

सम्पादित, अनुबादित र फुटकर कृति
मेरो दैनिकीका पानामा चीन संस्मरण - २०५५
समका एकाङ्की (सह.सम्पा.)एकाङ्कीहरू- २०५९
सद्‍भाव (१) (सम्पा.) - २०६१साउन
महान् विभूति बालकृष्ण सम - २०५९माघ
समको सुखान्त नाट्‍यकारिता – २०६४
नाट्यसिद्धान्त - २०६५

सिर्जना - स.प.स. को मुखपत्र - सम्पादन -२) लालुपाते - सामयिक संकलन - सम्पादन
बिभिन्न पत्र-पत्रिकाहरुमा कविता, कथा, समीक्षा र अखबारी लेखन,
पुरस्कार, मान-सम्मान, पदक - कथा, कविता, प्रतियोगितामा समय-समयमा पुरस्कृत,

ठेगाना - बोराटार, बालाजु
कार्यालय - नेपाली केन्द्रीय विभाग त्रि.वि.कीर्तिपुर,काठमाडौँ

No comments:

Post a Comment