Friday, December 25, 2009

डा. सुधा त्रिपाठी

डा.सुधा त्रिपाठी
नाम - सुधा त्रिपाठी -भट्टराई
जन्म - वि.स. २०१५, जेठ २८ गते, सुनखानी, दोलखा
सेवा - प्राध्यापन, शिक्षा - एम् ए. -नेपाली,
विधा - निबन्ध/कविता, अन्य
पहिलो रचना - वि.स. २०३४ मा रेडियो नेपाल -साहित्यिक कार्यक्रमबाट
नेपाली भाषा आजको परिप्रेक्ष्यमा शिर्षकको निबन्ध प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा निबन्ध, कथा, समालोचना, कविता प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०४० मा विश्व हिन्दु सम्मेलनले आयोजना गरेको निबन्ध
प्रतियोगितामा स्वर्ण पदक एवं नगद पुरस्कार प्राप्त
२)विद्यार्थी अवस्थामा थुप्रै साहित्यिक पुरस्कारहरु प्राप्त ।
प्रकाशित कृतिहरू:
बादल, धर्ती र आस्थाहरू निवन्ध - २०५०
दोलखा दर्पण परिचय -२०५१
दृष्टि चौतारी समालोचना - २०५८
जीवनसूत्र र स्वप्नाभास निबन्ध – २०५३
सूट-टाई र सुँगुर निबन्ध - २०५९
भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना समालोचना - २०५८
अमर सिर्जना निबन्धहरू - २०६५
ठेगाना - कार्यालय - नेपाली केन्द्रीय विभाग त्रि.वि.वि, कीर्तिपुर

No comments:

Post a Comment