Thursday, December 24, 2009

मोहनराज शर्मा

मोहनराज नेपाली भाषासाहित्यका विशष् व्यक्तित्व हुन्।लामो समयसम्म नेपाली केन्द्रीय विभागमा प्रध्यापनरत शर्मा हाल सेवा निवृत्त जीवन बिताउँदाविताउँदै पनि नेपाली केन्द्रीय विभागको वैदेशिक स्नातक कार्यक्रमसँग सम्बन्धित छन्।
जन्म - वि.सं.१९९७ असोज २५
किर्तिपुर काठमाण्डौ.
शिक्षा - एम.ए.व्दय
कृतिहरु
कोर्रा,जेमन्त यमा,वैकुण्ठ एक्प्रेस,समकालीन समालोचना,शैलीविज्ञान,समकालीन समालोचना सिद्धान्त र प्रयोग
सलिजो (उपन्यास, २०६६)

संलग्नता
नेपाली केन्द्रीय विभाग (प्राध्यापक)
श्री लूनकरणदास गंगादेवी चौधरी साहित्य कलामन्दिर - सदस्य
पुरस्कार
मदन पुरस्कार
मैनाली कथा पुरस्कार
पैतिभा पुरस्कार

No comments:

Post a Comment