Wednesday, September 8, 2010

सेवा-आयोगमा नेपाली विषयको परीक्षा

त्रि.वि.ले ढिलै भए पनि खुला प्रतियोगिताबाट उपप्राध्यापक पदका लागि लिखित परीक्षाको तयारी गरेको छ।समावेशी र खुला गरी २८ पद खुला गरिएको मा जम्मा ६३३ जनाको दर्खास्त परेको छ।२०६७ साल असोज दुई गते परीक्षा तोकिएकोमा नेपाली काँङ्ग्रेसको महाधिवेशनका कारण २०६७-असोज १६ गते १ बजेलाई यस परीक्षाको मिति तोकिएको छ।उक्त परीक्षाको परीक्षा केन्द्र इज्जिनियरिङ अध्ययन संस्थानमा तोकेको छ।

No comments:

Post a Comment