Sunday, January 3, 2010

विभागीय पुस्तकालय

नेपाली केन्द्रीय विभागको मातहातमा एक विभागीय पुस्तकालय सञ्चालनमा रहेको छ। लामो समयसम्म निष्क्रिय रूपमा रहेको यस विभागीय पुस्तकालयलाई हाल (२०६६,पुस)आएर पुन: सञ्चालन गर्ने कार्यक्रम सुरु भएको छ। विशेष गरी यसको व्यवस्थापन गर्ने कार्य हाल जारी रहेको छ। यस विभागमा शोधपत्र पुस्तक गरी करिव ५००० हजार भन्दा बढीको सङ्कलन रहेको छ।
शोधपत्र
पुस्तक
पत्रपत्रिका

No comments:

Post a Comment