नेपाली केन्द्रीय विभागअन्तर्गत विगत ४० वर्षभन्दा पुरानो अध्ययन अनुसन्धानको इतिहास भेटिन्छ।
तिनीहरू विविध विषयक्षेत्रसँग सम्बन्धित रहेका छन्। तिनीहरू यस प्रकार रहेका छन्:
- विभिन्न युगधारा, र विधासम्बन्धी शोधकार्य
- संघसंस्थासम्बन्धी शोधकार्य
- कृतिपरक शोधकार्य
- स्रष्टाको जीवनी व्यक्तित्व कृतित्वसम्बन्धी शोधकार्य
- भाषाव्याकरणसम्बन्धी शोधकार्य
- साहित्य सिद्धान्त, समालोचना र साहित्यिक आन्दोलनसम्बन्धी शोधकार्य
- क्षेत्रीय साहित्यिक योगदानसम्बन्धी शोधकार्य
- बालसाहित्यसम्बन्धी शोधकार्य
- पत्रपत्रिकासम्बन्धी शोधकार्य
- लोकसाहित्यसम्बन्धी शोधकार्य
स्नातकोत्तर तहको नाट्यशोधकार्यहरू
१. कुमारी प्रेमा शाह नाटकाकर बालकृष्ण सम २०२५
२. हरिराज भट्टराई नेपाली नाट्यपरम्परामा मोतीराम भट्टको प्रियदर्शिका नाटकको विवेचना २०३२
३. जया कोइराला बालकृष्ण समपूर्वको नेपाली नाट्यपरम्पराको विश्लेषण २०३४
४. माधव घिमिरे नेपाली नाटक : वर्गीकरण र विश्लेषण २०३४
५. कुमारप्रसाद कोइराला समका दु:खान्त नाटक २०३७
६. गोविन्दप्रसाद नेपाली विजय मल्लको नाट्यकारिताको विश्लेषण र मूल्याङ्कन २०३७
७. ऋषिराज ढकाल हृदयचन्द्रसिंह प्रधानको एकाङ्कारिता २०३८
८. खगेन्द्र भट्टराई गोविन्द गोठालेको नाट्यकारिताको विश्लेषण र मूल्याङ्कन २०३८
९. शान्तालक्ष्मी वज्राचार्य भीमनिधि तिवारीको नाट्यकारिताको विश्लेषण र मूल्याङ्कन २०३९
१०. गङ्गाप्रसाद अधिकारी नाटककार मोहनराज शर्माका नाट्यकृतिको विश्लेषण २०४६
११. छन्दविनोद दाहाल समका ऐतिहासिक नाटकको अध्ययन २०४६
१२. मीरादेवी धिताल बालकृष्ण समका सामाजिक सुखान्त नाटक २०४६
१३. चैतन्यप्रकाश प्रधान एकाङ्कीकार विजय मल्ल २०४७
१४. रामचन्द्र पोखरेल भीमनिधि तिवारीका ऐतिहासिक नाटकको अध्ययन २०४९
१५. नारायणप्रसाद सुवेदी नाटककार वाशु शशीका नाट्यकृतित्वको अध्ययन तथा विश्लेषण २०५०
१६. पूर्णबहादुर अधिकारी हृदयराम शर्माको जीवनी, व्यक्तित्व र नाट्यकारिता २०५०
१७.तेजप्रसाद तिम्सिना नाटककार समका प्रकाशित सामाजिक नाटकका नारी पात्रको वर्गीकरण२०५४
१८. नागेश्वर साह जिउँदो लास नाटकको कृतिपरक अध्ययन २०५५
१९. पद्मा अर्याल मनबहादुर मुखियाका नाट्यकृतिको अध्ययन २०५५
२०. स्वस्ति गुरुङ नाटककार सरूभक्त २०५५
२१. सोमनाथ दाहाल गोविन्दबहादुर मल्ल गोठालेका एकाङ्कीको विश्लेषण र मूल्याङ्कन २०५५
२२. शेषनाथ पौडेल प्रेमपिण्ड नाटकको कृतिपरक अध्ययन २०५६
२३. वासुदेव तिम्सिना अँध्यारोमा बाच्नेहरू एकाङ्कीको कृतिपरक अध्ययन २०५७
२४.कृष्णदेवी श्रेष्ठ नाटककार गोपाल प्र.रिमालका नाटकका नारीपात्रको विश्लेषण तथा मूल्याङ्कन२०५७
२५. धनराज भट्टराई यादव खरेल र चलचित्रकारित २०५८
२६. छत्रबहादुर बस्नेत म नाटकको कृतिपुरक अध्ययन २०५८
२७. कर्णबहादुर कार्की भीमसेनको अन्त्य नाटकको कृतिपरक अध्ययन २०५९
२८. कृष्णबन्धु पौडेल भुसको आगो नाटकको कृतिपरक अध्ययन २०५९
२९. जानुका पौडेल ध्रुव नाटकको कृतिपरक अध्ययन २०५९
३०. दयाराम मैनाली अमरसिंह नाटकको कृतिपुरक अध्ययन २०५९
३१. बुद्धिराम अधिकारी स्वास्नीमान्छे नाटकको कृतिपरक अध्ययन २०५९
३२. बेनुप्रसाद खतिवडा च्यातिएको पर्दा नाटकको कृतिपरक अध्ययन २०५९
३३. भीष्मप्रसाद श्रेष्ठ प्रह्लाद नटकको कृतिपरक अध्ययन २०५९
३४. सन्तोष कार्की मुकुन्द इन्दिरा नाटकको कृतिपरक अध्ययन २०५९
३५. हरिप्रसाद पाण्डेय मुटुको व्यथा नाटकको कृतिपरक अध्ययन २०५९
३६. नरेन्द्रप्रसाद पौडेल यो प्रेम नाटकको संरचनात्मक विश्लेषण २०६०
३७. माधवप्रसाद ढुङ्गेल प्रेमपिण्ड नाटकको चलचित्रात्मक रूपान्तरण २०६०
३८. शिवप्रसाद रेग्मी शकुन्तला गीतिनाटकको शैलीवैज्ञानिक अध्ययन २०६०
३९. गङ्गाप्रसाद ढुङ्गाना अश्वत्थामा गीतिनाटकको विवेचना २०६१
४०. शुशिला अधिकारी अन्धवेग नाटकको कृतिपरक अध्ययन २०६१
४१. कान्छी महर्जन अशेष मल्ल: सडक नाटकमा उनको योगदान २०६१
४२. तीर्थकुमारी गौतम अश्वत्थमा गीति नाटकको शैलिवैज्ञानिक अध्ययन २०६१
४३. अशोक थापा तानसेनको झरी नाटकको कृतिपरक अध्ययन २०६२
४४ पदम निरौला, उ मरेकी छैन नाटकको कृतिपुरक अध्ययन २०६२
४५. दीपिका शर्मा भीमसेनको अन्त्य नाटकको शैलीवैज्ञानिक अध्ययन २०६३
४६ पोष्टराज अर्याल प्रेमपिण्ड नाटकको चरित्रचित्रण २०६३
No comments:
Post a Comment