Sunday, January 3, 2010

विभागीय पुस्तकालय

नेपाली केन्द्रीय विभागको मातहातमा एक विभागीय पुस्तकालय सञ्चालनमा रहेको छ। लामो समयसम्म निष्क्रिय रूपमा रहेको यस विभागीय पुस्तकालयलाई हाल (२०६६,पुस)आएर पुन: सञ्‍चालन गर्ने कार्यक्रम सुरु भएको छ। विशेष गरी यसको व्यवस्थापन गर्ने कार्य हाल जारी रहेको छ। यस विभागमा शोधपत्र र पुस्तक गरी करिव ५००० हजार भन्दा बढीको सङ्कलन रहेको छ।
शोधपत्र
पुस्तक
पत्रपत्रिका

No comments:

Post a Comment