त्रिभुवन विश्वविद्यालय
मानविकी तथा सामाजिक शास्त्र सङ्काय
नेपाली केन्द्रीय विभाग
कीत्र्तिपुर ।
विभागीय प्रमुखको कार्यालय
त्रि.वि.कीर्तिपुर ।
फोन नं.३३११३२
मिति २०६७।०४।२४
विषय : शोध शीर्षक प्रकाशित गरिएको बारे
यस नेपाली केन्द्रीय विभागअन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरूले स्नातकोत्तर तह दोस्रो खण्डको दसौं पत्रका निम्ति निम्नलिखित शीर्षकहरू मध्ये एक मात्र शीर्षक दर्ता गरी सो विषयमा केन्द्रित शोधप्रस्ताव र शोधलेख २०६७ भाद्र १५ गते भित्र नेपाल बैङ्क लिमिटेड कीर्तिपुर शाखाको चल्ती हिसाव नं. १२४५ मा रु. ३००– को भौचर सहित विभागमा पेश गर्नु पर्नेछ । साथै पहिले शोध शीर्षक दर्ता गरिसकेका विद्यार्थीहरूले यस सूचना अनुसार प्रकाशित भएका शीर्षकहरुमा दोहो¥याएन पुन दर्ता गर्न पाइने छैन ।
आफूले दर्ता गर्न चाहेको शोध शीर्षकको अघिल्घितिरको कोठामा आ–आफ्नो नाम लेखि शोध शीर्षक दर्ता गर्न सकिने छ
1 अखिल थापाको जीवनी, व्यक्तित्व र कृतित्व
2 अच्युतदत्त पाडेयको जीवनी, व्यक्तित्व र कृतित्व
3 अजनवी शाहको जीवनी, व्यक्तित्व र कृतित्व
4 अद्यापि र अरू कथाहरू कृतिपरक
5 अनिता तुलाधरको कथाकारिता
6 अनुवादका दृष्टिले रामायणको तुलनात्मक अध्ययन
7 अन्धकार कथासङ्ग्रहको कृतिपरक अध्ययन
8 अन्वेषक तथा वाङ्मय साधक प्रपत्राचार्य
9 अभि सुवेदीको नाट्यकारिता
10 अर्घाखाँची जिल्लाका अर्घा राज्यमा प्रचलित धार्मिक गीतको अध्ययन
11 अवान्तर कथा संग्रहको कृतिपरक अध्ययन
12 आशा सिंहको जीवनी, व्यक्तित्व र कृतित्व
13 ईल्या भट्टराईको जीवनी, व्यक्तित्व र कृतित्व
14 ईश्वरवल्लभको आख्यानेत्तर गद्यकारिता
15 उज्यालो हुनु अघि उपन्यासको कृतिपरक अध्ययन
16 उत्तरवर्ती चरणका नेपाली आख्यानेत्तर गद्यको विवरण
17 उत्तरवर्ती चरणका नेपाली उपन्यासको विवरण
18 उत्तरवर्ती चरणका नेपाली कथाको विवरण
19 उत्तरवर्ती चरणका नेपाली कविताको विवरण
20 उत्तरवर्ती चरणका नेपाली गजलको विवरण
21 उत्तरवर्ती चरणका नेपाली गीतको विवरण
22 उत्तरवर्ती चरणका नेपाली नाटकको विवरण
23 उत्तरवर्ती चरणका नेपाली निबन्धको विवरण
24 उत्तरवर्ती चरणका नेपाली समालोचनाको विवरण
25 उन्यासकार पुण्यप्रसाद निरौला
26 उन्यासकार मच्छेद्र प्रधान
27 उपन्यासकार तरिणीप्रसाद कोइराला
28 एकदेव ढकालको जीवनी, व्यक्तित्व र कृतित्व
29 ओमविर सिंह बस्न्यातको महाकाव्य
30 कपिल लामिछाने जीवनी, व्यक्तित्व र कृतित्व
31 कलानाथ अधिकारी जीवनी, व्यक्तित्व र कृतित्व
32 कविन्द्रमान सिंहको जीवनी, व्यक्तित्व र कृतित्व
33 कविप्रसाद गौतम जीवनी, व्यक्तित्व र कृतित्व
34 कवि जनार्दन जोशीको जीवनी, व्यक्तित्व र कृतित्व
35 कान्तिपुर कोशेलीमा प्रकाशित साहित्यिक रचनाको विवरण
36 काठमाडौं उपत्यका सञ्चालित सञ्चारसम्बन्धी तालिम दिने संस्थाको नेपाली भाषामा योगदान
37 कुञ्जिनी खण्डकाव्यमा प्रकृति चित्रण
38 कुलचन्द्र गौतमको तुल्सीकृत रामायणको तुलनात्मक अध्ययन
39 कृष्णदत्त चटौत ’कान्त’ जीवनी, व्यक्तित्व र कृतित्व
40 कृष्णदेवी शर्मा श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व
41 कृष्णप्रसाद रेग्मीको जीवनी, व्यक्तित्व र कृतित्व
42 केदारनाथ खतिवडाको जीवनी, व्यक्तित्व र कृतित्व
43 केदारनाथ खनालको नियात्राकारिता
44 केदारसम्सेर थापाको जीवनी, व्यक्तित्व र कृतित्व
45 केशव दत्त बडूको जीवनी व्यक्तित्व र कृतित्व
46 कैलाली जिल्लाका थारू समुदायमा प्रचलित लोककथा
47 क्षेत्रीय अध्ययन काभ्रेली तामाङ र नेपाली भाषाको तुलनात्मक अध्ययन
48 क्षेत्रीय अध्ययन नेपाली भाषा र शेर्पा भाषाको तुलनात्मक अध्ययन
49 क्षेत्रीय अध्ययन पुरचौडीक्षेत्रको देउडा
50 क्षेत्रीय अध्ययन बझाङ नौबिसे क्षेत्रको भुबो गीत
51 खण्डकाव्यकार अखराज पन्त
52 खण्डकाव्यकार भरतराज पन्त
53 खण्डकाव्यकार भानुभक्त पोखरेल
54 खिलनाथ रेग्मीको जीवनी, व्यक्तित्व र कृतित्व
55 खोटाङ जिल्लाका प्रतिनिधि कथा र कथाकारहरू
56 गङ्गा कप्तानको जीवनी, व्यक्तित्व र कृतित्व
57 गणेशलाल सुब्बाको जीवनी व्यक्तित्व र कृतित्व
58 गमलाको फूल कृतिको कृतिपरक अध्ययन
59 गीतकार तथा कथाकार जगत् मर्दन थापा
60 गीतकार नीरसमशेर जवरा
61 गुरू प्रसाद मैनालीको अध्ययन परम्परा
62 गुलाब खेतानको जीवनी, व्यक्तित्व र कृतित्व
63 गुल्मी जिल्लामा प्रचलित मारूनी लोक नाटक
64 गोपाल कोइराला ‘त्यागी’ को जीवनी, व्यक्तित्व र कृतित्व
65 गोपालनिधि तिवारीको जीवनी, व्यक्तित्व र कृतित्व
66 गोर्खा पत्रको शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित साहित्यिक रचनाको विवरण (२०४०–२०६०)
67 गोविन्द बहादुर कुँवरको जीवनी, व्यक्तित्व र कृतित्व
68 गोविन्दप्रसाद ढुंगानाको जीवनी, व्यक्तित्व र कृतित्व
69 गौरापर्वमा प्रचलित लोकगीतको अध्ययन
70 चन्द्रकला नेवारको कथाकारिता
71 चन्द्रप्रसाद ढुंगानाको जीवनी, व्यक्तित्व र कृतित्व
72 चित्तरञ्जन नेपालीको जीवनी, व्यक्तित्व र कृतित्व
73 चिन्तु गिरीको जीवनी, व्यक्तित्व र कृतित्व
74 चेतोनाथ आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व
75 चैतन्य कृष्ण उपाध्याय (अनुवादक)
76 चोकबहादुर थापाको जीवनी, व्यक्तित्व र कृतित्व
77 छविलाल नेपाल (माध्यमिक काल) को साहित्यिक योगदान
78 जगतबहादुर सिंहको जीवनी, व्यक्तित्व र कृतित्व
79 जगत्राथ दाहालको जीवनी, व्यक्तित्व र कृतित्व
80 जङ्गबहादुर चौहानको जीवनी, व्यक्तित्व र कृतित्व
81 जय छाड्छाको जीवनी, व्यक्तित्व र कृतित्व
82 जयदेव पौडेलको जीवनी, व्यक्तित्व र कृतित्व
83 जय धमलाको जीवनी, व्यक्तित्व र कृतित्व
84 जयप्रसाद पौडेलको जीवनी, व्यक्तित्व र कृतित्व
85 जयराज आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व
86 जितेन्द्र महत अभिलासीको जीवनी, व्यक्तित्व र कृतित्व
87 जीवनलाल सत्यालको जीवनी, व्यक्तित्व र कृतित्व
88 जीवेन्द्रदेव गिरीको जीवनी, व्यक्तित्व र कृतित्व
89 जुजुराम कुसुले (काठमाडौं) को जीवनी, व्यक्तित्व र कृतित्व
90 ज्ञान उदासको जीवनी, व्यक्तित्व र कृतित्व
91 ज्ञानदिल दासका काव्य कृतिका अध्ययन
92 ‘ज्योति ज्योति महाज्योति’ उपन्यासको पात्र विधान
93 ज्योति प्रकाश जोशीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (बझाङ्)
94 ज्योतिप्रसाद गौतमको जीवनी, व्यक्तित्व र कृतित्व
95 झलकमान गन्धर्वको जीवनी, व्यक्तित्व र कृतित्व
96 टेकबहादुर नवीनको जीवनी, व्यक्तित्व र कृतित्व
97 ठाकुर चालिसेको जीवनी, व्यक्तित्व र कृतित्व
98 ठाकुरचन्दन सिंहको जीवनी, व्यक्तित्व र कृतित्व
99 डडेल्धुरेली भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी विश्लेषण
100 डमरू बहादुर डी.को जीवनी, व्यक्तित्व र कृतित्व
101 डायस्पोरिक नेपाली उपन्यासको अध्ययन
102 डायस्पोरिक नेपाली कथाको अध्ययन
103 डायस्पोरिक नेपाली कविताको अध्ययन
104 डायस्पोरिक नेपाली समालोचनाको अध्ययन
105 डेरबहादुर बिष्टको जीवनी, व्यक्तित्व र कृतित्व
106 डोटेली भाषिका व्याकरणात्मक कोटिकाको अध्ययन
107 नरसिंह भक्त तुलाचनको जीवनी, व्यक्तित्व र कृतित्व
108 नरेन्द्रबहादुर श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व
109 ‘तानसेनको झरी’ को कृतिपरक अध्ययन
110 तारानाथ नेपाल (माध्यमिक काल) को जीवनी, व्यक्तित्व र कृतित्व
111 तीर्थराज पाण्डेको जीवनी, व्यक्तित्व र कृतित्व
112 तुलसी भट्टराईको निबन्धकारिता
113 तुल्सीप्रसाद ढुंगेलको जीवनी, व्यक्तित्व र कृतित्व
114 तोयानाथ भट्टराईको जीवनी व्यक्तित्व र कृतित्व
115 दलबहादर काउछाको जीवनी, व्यक्तित्व र कृतित्व
116 दामोदर घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्व
117 दार्चुलेली भाषिकामा व्याकरणात्मक कोटिका
118 दिवान सिंह राईको जीवनी, व्यक्तित्व र कृतित्व
119 दीनानाथ उपाध्ययाय बरालको जीवनी, व्यक्तित्व र कृतित्व
120 दीपकराज जोशीको जीवनी, व्यक्तित्व र कृतित्व
121 दुर्गा घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्व
122 दुर्गाप्रसाद राईको जीवनी, व्यक्तित्व र कृतित्व
123 दुर्गाप्रसाद हुमागाई (काभ्रे) को जीवनी, व्यक्तित्व र कृतित्व
124 देवकोटाका कविता काव्यमा बाल चरित्रको प्रयोग
125 देवकोटाका शताब्दी विशेषाङ्कको सर्वेक्षण
126 देवकोटाका कविताकृतिमा ऐतिहासिक चेतना
127 देवकोटाका काव्यकृतिमा दलित चेतना
128 देवयानी महाकाव्यको कृतिपरक अध्ययन
129 देवराज शर्मा भट्टको जीवनी, व्यक्तित्व र कृतित्व
130 देविका तिमसिनाको जीवनी, व्यक्तित्व र कृतित्व
131 देवीप्रसाद गौतमको जीवनी, व्यक्तित्व र कृतित्व
132 देवीप्रसाद अवल्दार (रामेछाप) को जीवनी, व्यक्तित्व र कृतित्व
133 देवीप्रसाद ओझाको जीवनी, व्यक्तित्व र कृतित्व
134 देवीप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व
135 देवेन्द्रराज उपाध्ययाय जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन
136 देवेन्द्रराज शर्मा जीवनी व्यक्तित्व र कृतित्व
137 दैनिकी साहित्यको सर्वेक्षण
138 ‘द्वारिका श्रेष्ठका कविता’ कृतिपरक
139 धच गोतामेकोे जीवनी, व्यक्तित्व र कृतित्व
140 धु्रव दवाडीको जीवनी, व्यक्तित्व र कृतित्व
141 धुस्वाँ सयमीको उपन्यासकारिता
142 धु्रव सापकोटाको उपन्यासकारिता
143 धु्रवचन्द्र गौतमका उपन्यासका नारीपात्र
144 धु्रवचन्द्र गौतमका उपन्यासमा राजनीतिक चेतना
145 नकुल काजीको उपन्यासकारिता
146 नगेन्द्रका निबन्धको कृतिपरक अध्ययन
147 नगेन्द्रराज शर्माको उपन्यस कारिता
148 नन्द हाङखिमको जीवनी, व्यक्तित्व र कृतित्व
149 नरनाथ शर्मा आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व
150 नरबहादुर भारतीको जीवनी, व्यक्तित्व र कृतित्व
151 नरसिंहभक्त तुलाचनको जीवनी, व्यक्तित्व र कृतित्व
152 नर्मदेश्वरी सत्यालको जीवनी, व्यक्तित्व र कृतित्व
153 नाटककार फणीन्द्रराज खेतालाको जीवनी, व्यक्तित्व र कृतित्व
154 नारद ओझा (विराटनगर) जीवनी, व्यक्तित्व र कृतित्व
155 नारायण आचार्य (पर्वत) जीवनी, व्यक्तित्व र कृतित्व
156 नारायण कुमार आचार्य (काभ्रे) को जीवनी, व्यक्तित्व र कृतित्व
157 नारायण गैरेको जीवनी, व्यक्तित्व र कृतित्व
158 नारायण गोदारेको जीवनी, व्यक्तित्व र कृतित्व
159 नारायण ढकालको प्रेतकल्प उपन्यासको कृतिपरक अध्ययन
160 नारायण दत्त शास्त्रीको जीवनी, व्यक्तित्व र कृतित्व
161 नारायण प्रसाद खतिवडा (झापा) को जीवनी, व्यक्तित्व र कृतित्व
162 नारायणदत्त शास्त्रीको जीवनी, व्यक्तित्व र कृतित्व
163 नारायणदत्त शास्त्रीको नाट्काकारिता
164 निबन्धकार अभि सुवेदी
165 निबन्धकार जनकलाल शर्मा
166 निरञ्जन पन्तको जीवनी, व्यक्तित्व र कृतित्व
167 नीर विक्रम शाहका कवितामा राष्ट्रिय चेतना
168 निर्मलकुमार भट्टको जीवनी, व्यक्तित्व र कृतित्व
169 नीलहरि शर्मा ढकालको जीवनी, व्यक्तित्व र कृतित्व
170 नुवाकोट जिल्लाका प्रमुख साहित्यकार र तिनको मूल्याङ्कन
171 नुवाकोट जिल्लाका प्रतिनिधि कथाकार र तिनका कथाहरूको अध्ययन
172 नुवाकोट जिल्लाका प्रतिनिधि कवि तिनका कविताहरूको अध्ययन
173 नेत्रमणि आचार्य जीवनी, व्यक्तित्व र कृतित्व
174 नेत्रमणि शर्माको जीवनी, व्यक्तित्व र कृतित्व
175 नेपाली उखानको अध्ययन परम्परा
176 नेपाली कविताको इतिहासमा बौद्ध संस्कृतिको प्रभाव
177 नेपाली जीवनी साहित्यको सर्वेक्षण
178 नेपाली तामाङ भाषा र व्याकरणिक कोटी
179 नेपाली दलित साहित्यको सर्वेक्षण
180 नेपाली पत्रसाहित्यको सर्वेक्षण
181 नेपाली बालगीति कविता प्रकाशनमा रत्न पुरस्तक भण्डारको योगदान
182 नेपाली भाषामा चरणगत ध्वनि परिवर्तन
183 नेपाली भाषासाहित्यमा भाक्सु क्षेत्रको योगदान
184 नेपाली र नेपालका अन्य भाषाको ध्वनि व्यवस्थाको अध्ययन
185 नेपाली र नेपालका अन्य भाषाको शब्द रचना प्रव्रिmयाको अध्ययन
186 नेपाली र मैथिली भाषाको संयुक्त व्रिmयाहरू
187 नेपाली रिपोर्ताज साहित्यको सर्वेक्षण
188 नेपाली लोक उखान र यस लोक उखानको तुलनात्मक अध्ययन
189 नेपाली लोकनाटकको अध्ययन परम्परा
190 नेपाली समालोचनामा कुञ्जिनी पत्रिकाको योगदान
191 नेपाली साहित्यमा अन्तरध्र्वनि पत्रिकाको योगदान
192 नेपाली साहित्यमा ब्रिटिश गोर्खा सैनिकको योगदान
193 नेपाली साहित्यमा भानुपुस्तकालयको योगदान
194 नेपालको नेवारी साहित्यको सर्वेक्षण
195 नोर्देन रूम्बाको जीवनी, व्यक्तित्व र कृतित्व
196 पं. रामचन्द्र शर्मा उपाध्ययायको जीवनी, व्यक्तित्व र कृतित्व (लमजुङ्, विसङ्कु)
197 पद्मावती सिंहको कथाकारिता
198 परशुराम रोकाको जीवनी, व्यक्तित्व र कृतित्व
199 पवन चामलिङ्को कविता कृतिको अध्ययन
200 पारिजातको अध्ययन परम्परा (२०५० पछि)
201 पारिजातका नाटकको अध्ययन
202 पार्थमणि आदीको जीवनी, व्यक्तित्व र कृतित्व
203 पुण्यरत्न वज्राचार्यको जीवनी, व्यक्तित्व र कृतित्व
204 फणीन्द्रप्रसाद आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौ)
205 पुरू रिसालको जीवनी, व्यक्तित्व र कृतित्व
206 पुरूषोत्तम भट्टराईको जीवनी, व्यक्तित्व र कृतित्व
207 पुष्पनाथ शर्माको उपन्यास कारिता
208 पूर्णप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्व (भक्तपुर)
209 पूर्वआधुनिक काव्यमा ऋतुचर्चा
210 पूर्वआधुनिक काव्यमा तीर्थमहिमा
211 पूर्वआधुनिक लहरी काव्यको अध्ययन
212 पूर्वआधुनिक सवाई काव्यको अध्ययन
213 पूर्वीय समालोचनामा केशवप्रसाद उपाध्ययायको योगदान
214 पृथ्वी नारायण शाहको जीवनी लेखन अध्ययन परम्परा
215 प्रकाश प्रेमीको जीवनी, व्यक्तित्व र कृतित्व
216 प्रज्ञारत्न विरहीको जीवनी, व्यक्तित्व र कृतित्व
217 प्रदीप नेपालको नियात्राकारिता
218 प्रेममान डङ्कोलको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौ)
219 प्रमिला उपाध्ययायको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौ)
220 प्राकृत पोखरा काव्यमा प्रकृति चित्रण
221 प्राथमिक कालीन अभिलेखको भाषिक अध्ययन
222 प्राथमिक कालीन लहरी काव्यको अध्ययन
223 प्रेम थापाको जीवनी, व्यक्तित्व र कृतित्व
224 प्रेमराज भट्टराईको जीवनी, व्यक्तित्व र कृतित्व
225 प्रेमराज शर्मा पौडेलको जीवनी, व्यक्तित्व र कृतित्व
226 बद्रीनाथ आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौ)
227 बद्रीविव्रmम थापाको जीवनी, व्यक्तित्व र कृतित्व
228 बमबहादुर थापाको जीवनी, व्यक्तित्व र कृतित्व
229 बमबहादुर थारूको जीवनी, व्यक्तित्व र कृतित्व
230 बर्दिया जिल्लामा बोलिने भाषा र नेपाली भाषाको व्याकरणात्मक कोटिको तुलनात्मक अध्ययन
231 बलदेव गाउँलेको जीवनी, व्यक्तित्व र कृतित्व (धादिङ्ग)
232 बागलुङ जि.का कथा र कथाकार
233 बाग्लुङ्ग जिल्लाको पूर्वी भेगको प्रचलित नेपाली लोक गीतको अध्ययन
234 बाजुरा जिल्लामा बोलिने मार्तडेली भाषा
235 बामदेव पण्डितको जीवनी, व्यक्तित्व र कृतित्व
236 बी.डि. त्यागीको जीवनी, व्यक्तित्व र कृतित्व
237 बी.पी. गोर्खालीको जीवनी, व्यक्तित्व र कृतित्व
238 बी.बी.लकान्द्रीको जीवनी, व्यक्तित्व र कृतित्व (सिलिगुठी)
239 बुद्ध साहित्यको सर्वेक्षण
240 बैजनाथ सेढाईंको जीवनी, व्यक्तित्व र कृतित्व
241 ब्रह्मसमसेर राणाको जीवनी, व्यक्तित्व र कृतित्व
242 भक्त राईको जीवनी, व्यक्तित्व र कृतित्व (दार्जिलिङ)
243 भक्तबहादुर कल्पितको जीवनी, व्यक्तित्व र कृतित्व (बझाङ्)
244 भद्रवीर अधिकारीको जीवनी व्यक्तित्व र कृतित्व
245 भवदेव पन्तको जीवनी, व्यक्तित्व र कृतित्व
246 भवानी थापाको जीवनी, व्यक्तित्व र कृतित्व (झापा)
247 भवानीभक्त सिंह थापाको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौँ)
248 भाइ रामप्रसाद दाहालको जीवनी, व्यक्तित्व र कृतित्व (भोजपुर)
249 भाषा व्याकरणमा चूडामणि रेग्मीको योगदान
250 भाषा व्याकरणमा जगत क्षेत्रीको योगदान
251 भाषा व्याकरणमा जगत्राथ त्रिपाठीको योगदान
252 भाषा व्याकरणमा जनकलाल शर्माको योगदान
253 भाषा व्याकरणमा ज्ञानप्रसाद शर्माको योगदान
254 भाषा व्याकरणमा टङ्क न्यौपानेको योगदान
255 भाषा व्याकरणमा तारानाथ शर्माको योगदान
256 भाषा व्याकरणमा तुलसीप्रसाद ढुङ्गेलको योगदान
257 भाषा व्याकरणमा देवीप्रसाद काप्mलेको योगदान
258 भाषा व्याकरणमा नरेन्द्र चापागाईको योगदान
259 भाषा व्याकरणमा पारसमणि प्रधानको योगदान
260 भाषा व्याकरणमा बद्रीविशाल भट्टराईको योगदान
261 भाषा व्याकरणमा महानन्द सापकोटाको योगदान
262 भाषा व्याकरणमा माधव पोखरलको योगदान
263 भाषा व्याकरणमा मुकुन्द शरण उपाध्ययायको योगदान
264 भाषा व्याकरण वसन्त शर्मा नेपालको योगदान
265 भाषा व्याकरणमा शिव गोपाल रिसाल विष्णुगोपाल रिसालको योगदान
266 भाषा व्याकरणमा शिवराज आचार्यको योगदान
267 भाषा व्याकरणमा हर्षनाथ भट्टराईको योगदान
268 भाषा व्याकरणमा हेमाङ्गराज अधिकारीको योगदान
269 भीमसेन थापा र राजेश्वरीको तुल्नात्मक अध्ययन
270 भीम खरेलको जीवनी, व्यक्तित्व र कृतित्व
271 भीमप्रसाद श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व (जुम्ला)
272 भविलाल पज्ञेनीको जीवनी, व्यक्तित्व र कृतित्व
273 भुवनप्रसाद खनालको जीवनी, व्यक्तित्व र कृतित्व
274 भुवनेश्वर कोइरालाको जीवनी, व्यक्तित्व र कृतित्व
275 भुवनेश्वर पाथेयको जीवनी, व्यक्तित्व र कृतित्व (जनकपुर)
276 भूपाल राईको जीवनी, व्यक्तित्व र कृतित्व
277 भूपालमान सिंह कार्कीको जीवनी, व्यक्तित्व र कृतित्व
278 मकवानपुर जिल्लाको नेपाली साहित्यमा योगदान
279 मगन पथिकको जीवनी, व्यक्तित्व र कृतित्व (भाक्सु)
280 मञ्जरी उपन्यासको सामाजिक परिवेश
281 मणिपाल राईको जीवनी, व्यक्तित्व र कृतित्व
282 मदन कृष्ण श्रेष्ठ÷हरिवंशको हास्यव्यङ्यकारिता
283 मदनप्रसाद अर्याल (अनुवादक) को जीवनी, व्यक्तित्व र कृतित्व
284 मनप्रसाद सुब्बाको जीवनी, व्यक्तित्व र कृतित्व
285 मनबहादुर गुरूङको जीवनी, व्यक्तित्व र कृतित्व
286 मनिराज चौधरीको जीवनी, व्यक्तित्व र कृतित्व (कञ्चनपुर)
287 महको नेपाली हास्यव्यङ्ग््य नाटकमा योगदान
288 महाकाव्यकार तुल्सीराम शर्मा काश्यप
289 महाभारत वस्तुस्रोतमा आधारित नेपाली खण्डकाव्यको अध्ययन
290 महेश विव्रmम शाहको कथाहरूको समाजशास्त्रीय अध्ययन
291 माध्ययमिक कालीन खण्डकाव्यमा पौराणिक आख्यानको प्रयोग
292 माध्ययमिक कालीन खण्डकाव्यमा व्यक्ति स्तुति
293 माध्ययमिक कालीन सबाई काव्यको अध्ययन
294 माध्ययमिक खण्डकाव्यमा श्रृङ्गार
295 मानबहादुर सिंह ‘पहाडी’को जीवनी, व्यक्तित्व र कृतित्व
296 मीनबहादुर रानाको जीवनी, व्यक्तित्व र कृतित्व
297 मुनामदनको अध्ययन परम्परा
298 मुरलीधर उपाध्ययायको जीवनी, व्यक्तित्व र कृतित्व
299 मोहन ठकुरीको जीवनी, व्यक्तित्व र कृतित्व
300 यज्ञप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व
301 यज्ञविव्रmम राणाको जीवनी, व्यक्तित्व र कृतित्व
302 ‘यहाँ देखि त्यहाँसम्म’ उपन्यासको पात्र विधान
303 यात्रा साहित्यमा समसामयिक चेतना (२०३६ पछि)
304 युवराज पाण्डेको जीवनी, व्यक्तित्व र कृतित्व
305 योगी अम्बर गीरको जीवनी, व्यक्तित्व र कृतित्व
306 रमेश श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व (भोजपुर)
307 रमेशप्रसाद शर्मा चापागाईंको जीवनी, व्यक्तित्व र कृतित्व
308 रविलाल अधिकारीको निबन्धकारीता
309 रवीन्द्र शाहको जीवनी, व्यक्तित्व र कृतित्व
310 रवीन्द्रकुमार मोक्तानको जीवनी, व्यक्तित्व र कृतित्व
311 राजुबाबु श्रेष्ठको जीवनी व्यक्तित्व र कृतित्व
312 राजेन्द्र कुमार सङ्गौलाको जीवनी, व्यक्तित्व र कृतित्व
313 राणा धन हजूरको जीवनी, व्यक्तित्व र कृतित्व (काठमाडौ–तन्त्रविधा)
314 रामचन्द्र ढुंगानाको जीवनी, व्यक्तित्व र कृतित्व
315 रामप्रसाद अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन
316 रामप्रसाद खनालको जीवनी, व्यक्तित्व र कृतित्व (तनहुँ)
317 रामराज पौडेलको जीवनी, व्यक्तित्व र कृतित्व
318 रामायणको बालुनको लोकतात्विक अध्ययन
319 रूपन्देही जिल्लामा प्रचलित नेपाली र थारू लोकगीतहरूको तुलनात्मक अध्ययन
320 रेवती रमण न्यौपाने को जीवनी, व्यक्तित्व र कृतित्व
321 रोल्पा जिल्लामा प्रचलित लोक भजनहरू
322 रोल्पा जिल्लामा प्रचलित लोककथा
323 लक्ष्मणबहादुर हमालको जीवनी, व्यक्तित्व र कृतित्व
324 लक्ष्मीदेवी घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्व
325 लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यमा पूर्वियपश्चिमी पुराकथा स्रोतको प्रयोग
326 लक्ष्मीप्रसाद देवकोटाका अन्य समीक्षाको अध्ययन
327 लक्ष्मीप्रसाद देवकोटाका रचनामा कृषिचरित्र चित्रण
328 लक्ष्मीप्रसाद देवकोटाका रचनामा बालक र बालचरित्र चित्रण
329 ललित परियारको जीवनी, व्यक्तित्व र कृतित्व (कालिम्पोङ)
330 लीलाप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्व
331 लुम्बिनी अञ्चलका प्रगतिवादी उपन्यासकारहरू
332 लेखनाथ पौड्यालका काव्यमा नीति चेतना
333 लोकसाहित्यका अन्वेषक कपिल लामिछाने
334 लोकसाहित्यका अन्वेषक चूडामणि बन्धु
335 लोकसाहित्यका अन्वेषक पूर्णप्रकाश नेपाल
336 लोकसाहित्यका अन्वेषक लीलासिंह कर्मा
337 लोकसाहित्यका अन्वेषक देवकान्त पन्त
338 वन कुसुम काव्यमा प्रकृति चित्रण
339 वसन्त शर्माको काव्यकारिता
340 वाङ्मय पत्रिको योगदान
341 वासु शशीको नाट्कारिता
342 विज्ञान आख्यानकार कविताराम श्रेष्ठ
343 विद्यापति (हीनव्याकरणी)
344 विद्यारमण केसरीको जीवनी, व्यक्तित्व र कृतित्व
345 विनयकुमार शर्मा ’चिन्तन’को जीवनी, व्यक्तित्व र कृतित्व
346 विन्दुनाथ प्याकुरेलको जीवनी, व्यक्तित्व र कृतित्व
347 विमल सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व
348 विश्वगोपाल लम्सालको जीवनी, व्यक्तित्व र कृतित्व
349 विश्वनाथ न्यौपानेको जीवनी, व्यक्तित्व र कृतित्व
350 विष्णुमायाको जीवनी, व्यक्तित्व र कृतित्व (भानुभक्तकी नातिनी)
351 वीर कालीन कविताको अध्ययन
352 वीरेन्द्रकेशरी अर्यालको जीवनी, व्यक्तित्व र कृतित्व
353 शरदे पौडेलको उपन्यासकारिता
354 शिव अधिकारीको नाट्यकारिता
355 शिव प्रधानको जीवनी, व्यक्तित्व र कृतित्व
356 शिवप्रताप शमशेर राणाको जीवनी, व्यक्तित्व र कृतित्व
357 शिवराज शर्माको जीवनी, व्यक्तित्व र कृतित्व (दार्जलिङ)
358 शुव्रmराज शास्त्रीको जीवनी, व्यक्तित्व र कृतित्व
359 अनिवार्य भाषा व्याकरण समितिको योगदान
360 ऐच्छिक नेपाली व्याकरण समितिको योगदान
361 केन्द्रीय पुस्तकालयकोे योगदान
362 डाँफेकला मन्दिर पोखराको योगदान
363 नेपाली भाषा साहित्यको संरक्षण त्रि.वि.को योगदान
364 भानु सेवा समितिको योगदान
365 रत्नपुस्तक भण्डारको भाषा –व्याकरणमा योगदान
366 संस्मरणकार कृष्णचन्द्रसिंह प्रधान
367 संस्मरणकार चन्द्रमणि भट्टराई
368 संस्मरणकार तथा वाङ्गमय साधक भीमबहादुर पाण्डे
369 संस्मरणकार धच गोतामे
370 संस्मरणकार प्रदीप नेपाल
371 संस्मरणकार मदनमणि दीक्षित
372 सदानन्द रिमालको जीवनी, व्यक्तित्व र कृतित्व
373 समका नाटकमा बालचरित्रको प्रयोग
374 समालोचक आनन्ददेव भट्ट
375 समालोचक कृष्ण गौतम
376 समालोचक गणेशलाल सुब्बा
377 समालोचक गोपीकृष्ण शर्मा
378 समालोचक घनश्याम नेपाल
379 समालोचक जगदीश सम्शेर
380 समालोचक जगत्राथ त्रिपाठी
381 समालोचक जीवन नामदुङ
382 समालोचक भरतराज पन्त
383 समालोचक माधव भण्डारी
384 समालोचक रत्नध्यवज जोशी
385 समालोचक लक्खीदेवी सुन्दास
386 समालोचक वासुदेव त्रिपाठी
387 समालोचक वासुरिमाल यात्री
388 समालोचक शरदचन्द्र भट्टराई
389 समालोचक शिवप्रसाद सत्याल
390 समालोचक हृदयसिंह प्रधान
391 सल्यान जिल्लामा प्रचलित सोरठीहरूको विश्लेषण
392 सिद्धि चरण श्रेष्ठको अध्ययन परम्परा
393 सिद्धि चरण श्रेष्ठ र जयशङ्करप्रसादको आँसुको तुलनात्मक अध्ययन
394 सिन्धुली जिल्लाका कथाकृतिको अध्ययन
395 सीताहरू उपन्यासको कृतिपरक अध्ययन
396 सुन्दर झा शास्त्रीको जीवनी, व्यक्तित्व र कृतित्व
397 सूब सेनको उपन्यासकारिता
398 स्वयम्भुलाल श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व
399 हरिहर आदीको जीवनी, व्यक्तित्व र कृतित्व
400 हर्कजङ्ग सिंह क्षेत्रीको जीवनी, व्यक्तित्व र कृतित्व
401 हिमवत् खण्डको कृतिपरक अध्ययन
402 हिमाल र मान्छे उपन्यासको परिवेश
403 हेमा शाहको बाल साहित्यकारिता
ध्यान दिनुपर्ने कुराहरू ः
(१) विद्यार्थीहरूले यही २०६७ श्रावण मसान्तसम्म यस विभागको कार्यालयमा आई अनिवार्य रूपले शोध– शीर्षक दर्ता गराउनुपर्नेछ । सो म्याद नाघेमा दर्ता गराइने छैन, अथवा शोधकार्य गर्न स्वीकृति दिइने छैन ।
(२) म्यादभित्र दर्ता भएका शोधशीर्षकहरू शोध प्रस्ताव (५अङ्क) र शोधलेख (५अङ्क) स्वीकृत नहुन्जेलसम्मको अवधिका लागि अस्थायी रूपमा रहनेछन् ।
(३) यस विभागले तोकेको ढाँचा(फम्र्याट)मा विद्यार्थीहरूले शोध–प्रस्ताव तयार पार्नुपर्नेछ ।
(४) शोध–लेख कम्तीमा २००० (दुई हजार) शब्दमा तयार गर्नुपर्ने छ । सो लेख स्पष्टसँग (क) परिचय
(ख) मूलपाठ र (ग) निष्कर्ष गरी तीन खण्डमा विभाजन गरिएको हुनुपर्दछ । अन्त्यमा प्रचलित ढाँचाअनुसारको सन्दर्भ सामग्री सूची पनि दिइएको हुनुपर्दछ । सो लेख मौलिक र अनुसन्धानमूलक हुनु अनिवार्य छ ।
(५) आवश्यक परेमा पेश गरिएका शोधप्रस्ताव र शोधलेखका प्रस्तोतालाई मौखिक परीक्षामा पनि सामेल गराउन सकिनेछ ।
(६) अस्थायी रूपमा दर्ता गरिएका शोध शीर्षहरूका आधारमा तयार पारिएका शोध–प्रस्ताव र शोध–लेख यस विभागमा बुझाए पछि मात्र स्थायी रुपमा स्वीकृत हुनेछन् ।
(७) एकजना भन्दा बढी विद्यार्थीहरूले एउँटै शोध–शीर्षक दर्ता गराएमा (क) शोध–प्रस्ताव (ख) शोध–लेख र (ग) माैिखक परीक्षाका आधारमा एक जनालाई मात्र सो विषयमा शोधकार्य गर्न अनुमति दिइनेछ । यस्तो स्थितिमा शोध विषय स्वीकृत नहुने विद्यार्थीको हकमा शोधप्रस्ताव र शोधलेख कायम गरि अर्को विषयमा शोधपत्र लेख्न मौका दिइनेछ ।
(८) शोधपत्रको अर्को विकल्पका रूपमा सृजनात्मक पत्र लेख्न चाहने विद्यार्थीहरूले
(क) तोकिएको म्यादभित्र आफूले लेख्न चाहेको विधाको सिर्जना प्रस्ताव दर्ता गराउनुपर्नेछ ।
(ख) सिर्जना–प्रस्तावका साथमा नेपाल भित्र र नेपाल बाहिर नेपाली भाषाका स्तरीय पत्रिकामा प्रकाशित भएका ५(पाँच) ओटा लेखरचनाहरू पेश गर्नुपर्नेछ ।
(ग) सिर्जना–प्रस्ताव र मौलिक रचना नियमानुसार स्वीकृत भएपछि मात्र सृजनात्मक साहित्य लेखनका लागि विधा विशेषको स्थायी दर्ता हुनेछ ।
(९) विगतमा शोधकार्य सम्पन्न भइसकेका शीर्षकहरू यस सूचनामा दोहोरिएको देखिएमा त्यस्ता शोध शीर्षकहरूका शोध विषय र क्षेत्रहरू परिवर्तन गरी स्वीकृति प्रदान गरिनेछ ।
(१०) शोधपत्र÷सृजनात्मक पत्र लेखनका लागि विभागले तोकेको निर्देशकको मातहतमा रही विद्यार्थीहरूले शोधकार्य गर्नुपर्नेछ ।
(११) शोधप्रस्ताव र शोधलेख यही २०६७ भाद्र १५ गते सम्म विभागमा बुझाइसक्नु पर्नेछ र सो म्याद नाघेमा प्रस्ताव तथा लेखमा कारवाही हुने छैन ।
(१२) क्षेत्रिय अध्ययनका लागि विद्यार्थीहरू आफैले विषय क्षेत्र चयन गरी विभागको सम्बन्धित विषय शिक्षकको सल्लाहअनुसार थप शोध शीर्षक दर्ता गर्न पाउने छन् ।
(१३) विभागद्वारा निर्धारित मापदण्ड पूरा नगर्ने विद्यार्थीहरूले शोध शीर्षक दर्ता गरेमा त्यो शीर्षक स्वतः रद्द हुनेछ ।
.......................
(प्रा.राजेन्द्र सुवेदी)
विभागीय प्रमुख
No comments:
Post a Comment