Tuesday, May 18, 2010

जगदम्बा-श्रीद्वारा सम्मानित व्यक्तित्त्व तथा संस्थाहरू


१. नारायणगोपाल गुरुवाचार्य
२. मदनकृष्ण श्रेष्ठ
३. हरिवंश आचार्य
४. नरबहादुर भण्डारी
५. केदारमान व्यथित
६. नेपाली साहित्य सम्मेलन, दार्जिलिङ
७. श्रीमती तारादेवी
८. इन्द्रबहादुर राई
९. हरिप्रसाद 'गोर्खा' राई
१०. ठाकुरप्रसाद गुरागाईं
११. अम्बर गुरुङ्
१२. गोविन्दबहादुर मल्ल 'गोठाले'
१३. नेपाली शिक्षा परिषद्
१४. जनकविकेशरी धर्मराज थापा
१५. डायमनशम्सेर राणा
१६. कृष्णप्रकाश श्रेष्ठ
१७. अलिमियाँ
१८. फणीन्द्रराज खेताला
१९. कृष्‍णप्रसाद पराजुली
२०. रामशरण दर्नाल
२१. दुर्गालाल श्रेष्‍ठ

No comments:

Post a Comment