Wednesday, March 24, 2010

विधापरक (कवितासम्बन्धी शोधकार्य)

क्र.सं. शोधार्थी शीर्षक विषयक्षेत्र
९६३ भवानी पौडेल मोहनविक्रम सिंहका कविताको विश्‍लेषण विधापरक कविता
९६४ गोपीकृष्ण पौडेल भीमनिधि तिवारीका कवितामा हास्य व्यङ्ग्य "
९६५ खगेन्द्रप्रसाद पौडेल मोहनहिमांश थापाका काव्य–प्रवृत्ति "
९६६ मदन पुडासैनी चिसो चूल्हो महाकाव्यको विश्लेषण र मूल्याङ्कन "
९६७ डिल्लीराम ढुङ्गेल मोदनाथ प्रश्रितका फुटकर कविता तथा गीतहरूको अध्ययन, विश्लेषण र मूल्याङ्कन "
९६८ विष्णुप्रसाद भट्टराई पुण्यप्रसाद सुवेदीका कविताको विश्लेषण "
९६९ कुमार पराजुली उदयानन्द अज्र्यालको कवित्वको विश्लेषण "
९७० मुक्ति सापकोटा महाकवि देवकोटाका “प्रमिथस” महाकाव्यको विश्लेषण र मूल्याङ्कन "
९७१ देवीप्रसाद दाहाल गीतकार यादव खरेलका गीतहरूको अध्ययन विश्लेषण र मूल्याङ्कन "
९७२ गीता सापकोटा दैवज्ञराज न्यौपानेको खण्डकाव्यकृतिको विश्लेषण "
९७३ ताराकान्त पाण्डेय महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितामा हास्य–व्यङ्ग्य "
९७४ रामकृष्ण भण्डारी महाकवि देवकोटाका बालकविताको अध्ययन "
९७५ बालनन्द न्यौपाने वासुदेव लुइँटेलका कवितामा व्यङ्ग्यचेतना "
९७६ किरण सापकोटा कृष्णप्रसाद श्रेष्ठको कवित्वको अध्ययन "
९७७ टेकप्रसाद घिमिरे भानुभक्तको रामायण को शाब्दिक आवृत्ति "
९७८ शान्तादेवी भट्टराई कवि कालीप्रसाद रिजालका कविताहरूको विश्लेषण "
९७९ बोधराज हुमागाई “महाभारत अठार पर्व” कृतिको सङ्क्षिप्त अध्ययन "
९८० त्रिलोचन सापकोटा गीतकार लक्ष्मीप्रसाद देवकोटा "
९८१ डिल्लीराम ढकाल श्रुति–सौरभ महाकाव्यमा अलङ्करविधान "
९८२ हरिराम दुलाल विजय मल्लको कवित्वको विश्लेषण र मूल्याङ्कन "
९८३ शान्तप्रकाश राई भानुभक्तको कवित्व शक्ति "
९८४ गुरूप्रसाद पोखरेल रमेश खकुरेलको कवित्व "
९८५ बुन् लामिछाने सुचोचना महाकाव्य : एक अध्ययन "
९८६ लयप्रसाद खतिवडा नेपाली कवितामा वीरधारा परम्परा र प्रवृत्ति "
९८७ जीवलाल बन्जाडे गीतकार दिनेश अधिकारी "
९८८ ईश्वरी गैरे माधव घिमिरेका खण्डकाव्यमा करूण रस "
९८९ पर्वती घिमिरे गीतकार दैवज्ञराज न्यौपाने "
९९० भावना बुढाथोकी गीतकार माधव घिमिरे "
९९१ कोषराज न्यौपाने कवि मोतीराम मटुको मूल्याङ्कन "
९९२ टीकाराम बुढा समकालीन नेपाली गजलको विशलेषण "
९९३ गोपाल अधिकारी नेपाली महाकाव्यको सर्वेक्षण "
९९४ बालकृष्ण भण्डारी महाकवि देवकोटाको ‘वनकुसुम’ महाकाव्यको विश्लेषण र मूल्याङ्कन "
९९५ डिल्लीराम संग्रौला ‘भिखारी’ कवितासङ्ग्रहमा स्वच्छन्दतावाद "
९९६ सावित्रा गौतम शीतविन्दुका कविताको विश्लेषण "
९९७ वीरेन्द्र पुडासैनी कन्चन पुडासैनीका खण्डकाव्यहरूको विवेचना "
९९८ लक्ष्मीनारायण मिश्र खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठ "
९९९ ऋषिश्वर अधिकारी आदर्श राघव महाकाव्यमा अलङ्कारविधान "
१००० नरहरि घिमिरे प्राकृत पोखरा वर्णनात्मक काव्यमा अलङ्कारविधान "
१००१ मानबहादुर बोहरा लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यमा छन्दोविधान "
१००२ खेमराज भुसाल भानुभक्तीयरामायण र अध्यात्मरायणकको तुलनात्मक अनुशील "
१००३ हेमचन्द्र भण्डारी रमाकान्त बरालको अद्भुत रामायण ः अध्ययन र विश्लेषण "
१००४ फण्ीचन्द्रराज निरौला भरतराज पन्त र उनका काव्यकृतिहरूको अध्ययन "
१००५ पीताम्बर कँडेल किरण खरेलको गीतिकारिता त्र "
१००६ देवी संग्रौला हिरण्य भोजपुरेको गीतिकारिता "
१००७ शोभा अधिकारी पचासको दशक (वि.सं. २०५०–५९) का नेपाली प्रगतिवादी कविताको सर्वेक्षण "
१००८ नारायणप्रसाद पौडेल प्राथमिककालीन नेपाली कवितामा छन्दविधान "
१००९ रूद्रबहादुर बुढाथोकी भिखारी कवितासङ्ग्रहका कविताहरूको पाठनिर्धारण "
१०१० सुमित्राकुमारी पौडेल नेपाली कविताका वीरधाराका प्रवृत्तिहरू "
१०११ नारायणप्रसाद पौडेल कुञ्जिनी खण्डकाव्यको संरचनात्मक विश्लेषण "
१०१२ डिल्लीकुमार देवकोटा चन्द्रप्रसाद न्यौपानेको महाकाव्यकारिता "
१०१३ कृष्णप्रसाद बस्याल डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को गजलकारिता "
१०१४ सुभाषचन्द्र न्यौपाने युद्धप्रसाद मिश्रको खण्डकाव्यकारिता "
१०१५ तोयनाथ सापकोटा गलजकार शम्भुप्रसाद ढुङ्गेल "
१०१६ अम्बिकादेवी रिमाल खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यकारिताको वर्णनात्मक "
१०१७ चन्द्रकला श्रेष्ठ उपेन्द्रबहादुर जिगर को गजलकारिता "
१०१८ रामप्रसाद अर्याल वेणीमाधव ढकालको खण्डकाव्यकारिता "
१०१९ मुक्तिनाथ ढकाल जी. शाहको गीतकारिता "
१०२० डिल्लीराम उपाध्याय अध्यात्मरामायणको सुन्दरकाण्ड र भानुभक्तिय रामायणको श्रीसुन्दरकाण्डको तुलनात्मक अध्ययन "
१०२१ राचमन्द्र भट्टराई मृत्युञ्जय महाकाव्यको सङ्क्षिप्त अध्ययन "
१०२२ विनोदकुमार रावल देवकोटाको ‘शाकुन्तल’ महाकाव्यका पात्रहरूको अध्ययन "
१०२३ माधवप्रसाद लामिछाने भुवनहरि सिग्देलको खण्डकाव्यकारिता "
१०२४ जनार्दन भट्टराई भानुभक्त पोखरेलको खण्डकाव्यकारिता "
१०२५ सरिता देवकोटा लक्ष्मीदत्त पन्त ‘इन्दु’ को गजलकारिता "
१०२६ रामप्रसाद बस्नेत रमेश खकुरेलको खण्डकाव्यकारिता "
१०२७ शोभा सुवेदी क्षेत्रप्रताप अधिकारीको गीतिकारिता "
१०२८ चन्द्रप्रसाद ढकाल ‘लेक’ लामो कविताको विषयवस्तुगत अध्ययन "
१०२९ मालती पौडेल वंशी श्रेष्ठका कविता कृतिको अध्ययन "
१०३० वेदकुमारी रिमाल राजेश्वरी र भीमसेन थापा खण्डकाव्यको तुलनात्मक अध्ययन "
१०३१ विनोदकुमार रावल देवकोटाको ‘शाकुन्तल’ महाकाव्यका पात्रहरूको अध्ययन "
१०३२ नानीमैया ढकाल कवि राम विनयको कवित्वको अध्ययन "
१०३३ खेमनाथ सापकोटा आगो र पानीको संरचनात्मक अध्ययन "
१०३४ प्रेरणा अर्याल ‘मुनामदन’ खण्डकाव्यको चलचित्रात्मक अध्ययन "
१०३५ हरिकृष्ण ज्ञवाली नेपाली शोककाव्यको सर्वेक्षात्मक अध्ययन "
१०३६ मेनुका के.सी. शैलेन्द्र साकारका लामा कविताको अध्ययन "
१०३७ झपिन्द्रबहादुर क्षेत्री ऋषिराम न्यौपानेको खण्डकाव्कारिताको अध्ययन "
१०३८ कमला रिसाल भीमनिधि तिवारी र उपेन्द्रबहादुर ‘जिगर’म का गजलहरूको तुलनात्मक अध्ययन "
१०३९ मेदनीप्रसाद भण्डारी साहित्यकार रविमान लमजेलका कविता कृतिको अध्ययन "
१०४० जीतबहादुर खड्का उपेन्द्र श्रेष्ठका प्रतिनिधि कविताको अध्ययन "
१०४१ टीकाप्रसाद भट्टराई भरतराज पन्तका शोककाव्यको अध्ययन "
१०४२ रामकृष्ण भण्डारी महाकवि देवकोटाका बालकविताको अध्ययन "
१०४३ सूर्यकुमार दहाल ‘महानन्द सापकोटाका काव्यकृतिको अध्ययन’ "
१०४४ रामकुमार बिमली गोकुलप्रसाद जोशीका प्रकाशित कवितामा प्रगतिवाद "
१०४५ बिन्दा मैनाली जयशङ्करप्रसादको ‘आँसू’ र लक्ष्मीप्रसाद देवकोटाको ‘आसु’ को तुलनात्मक अध्ययन "
१०४६ खगेन्द्रप्रसाद लुइटेल क्षेत्रप्रताप अधिकारीको काव्य–प्रवृत्ति "
१०४७ विष्णुप्रसाद सापकोटा कवि भूपि शेरचनका कवितामा व्यङ्ग्य "
१०४८ सीतादेवी दहाल उषा शेरचनका कविताको विश्लेषण "
१०४९ फणिन्द्रराज सेडाई डिल्लीजङ गुरूङको काव्यकृतिको अध्ययन "
१०५० पारसमणि भण्डारी कवि गुणराज उपाध्यायका खण्डकाव्य कृतिको अध्ययन "
१०५१ कमला रिसाल भीमनिधि तिवारी र उपेन्द्रबहादुर ‘जिगर’ का गजलहरूको तुलनात्मक अध्ययन "
१०५२ दामोदर रिजाल गलकार भीमनिधि तिवारी "
१०५३ नीराजन रेग्मी कवि वियोगी बुढाथोकीका कविताकृतिको अध्ययन "
१०५४ त्रिलोचन सापकोटा गीतकार लक्ष्मीप्रसाद देवकोटा "
१०५५ कृष्णप्रसाद भण्डारी लेखनाथ पौड्यालका कवितामा मानवेतर पात्र प्रयोगको अध्ययन "
१०५६ चण्डिकाप्रसाद भट्टराई रघुनाथ पोख¥याल र उनको सुन्दरकाण्ड रामायणको अध्ययन "
१०५७ खगेन्द्र दाहाल केवलपुरे किसानका कविताकृतिको अध्ययन "
१०५८ गणेशप्रसाद अधिकारी महानन्द सापकोटाका कवितामा सुधारवादी स्वर "
१०५९ लेकप्रसाद प्याकुरेल प्रेमप्रकाश मल्लको काव्यकारिता "
१०६० नारायणदत्त सुवेदी कवि वासुदेव त्रिपाठीका खण्डकाव्यकृतिहरूको सर्वेक्षण "
१०६१ सीता कटवाल नेपाली बालकविताको अध्ययन "

No comments:

Post a Comment