Thursday, December 17, 2009

Ph.D Thesis

नेपाली साहित्यमा वि.स. २०३४ सालदेखिको विद्यावरिधिको इतिहास भेटिन्छ।नेपाली साहित्यमा सर्वप्रथम विद्यावारिधि (PhD) गर्ने व्यक्तित्व डा.वासुदेव त्रिपाठी हुनुहुन्छ। नेपाली भाषासाहित्य तथा लोकसाहित्यका विविध क्षेत्रमा विद्यावारिधिको आफ्नै इतिहास भए पनि यहाँ नेपाली नाटकका विषयमा भएका विद्यावारिधिका विषयमा मात्र प्रकाश पारिएको छ।
नेपाली नाटक तथा नाटककारका विषयमा त्रि.वि.अन्तर्गन वि.स.२०४० सालदेखिको विद्यावारिधिको इतिहास भेटिन्छ।यहाँ तिनै विगतमा भएका नाटकविषयसँग सम्बन्धित विद्यावारिधि शोधकार्यको छोटो चर्चा गरिएको छ।

८.१ विद्यावारिधि तहमा भएका नाट्‍यशोधकार्यहरू

क्र.स. शोधार्थी शोधषीर्षक वर्ष
१. मोहनहिमांशु थापा बालकृष्‍ण समको नाट्‍यशील्प २०४०
२. केशवप्रसाद उपाध्याय समको दु:खान्त नाट्‍यचेतना २०४३
३. नन्दमाया नकर्मी नेपाली नारीसम्यामूलक नाटक २०५९
४. देवीप्रसाद सुवेदी समको सुखान्त नाट्‍यकारिता २०६१
५. रामचन्द्र पोखरेल समको ऐतिहासिक नाटक २०६४
६. कुमारप्रसाद कोइराला समका नाटकमा द्वान्द्वविधान २०६६
७.नरहरि घिमिरे बालकृष्ण समका नाटकमा पात्रविधान २०६६

No comments:

Post a Comment